शिक्षक अन्तर्वार्ता : यी जिल्लाका नतिजा सार्वजनिक

हिमाल प्रेस २ चैत २०८० ८:०७ | Friday, March 15, 2024
शिक्षक अन्तर्वार्ता : यी जिल्लाका नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ।

प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदका लागि फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गर्न थालेको हो।

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको छ।

आयोगले बिहीबार धनकुटा, पाँचथर, दोलखा, भक्तपुर र भोजपुर जिल्लाको अन्तरवार्ताको सहितको नतिजा प्रकाशन गरेको हो।

बुधबार सुनसरी, सिराहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र बर्दिया जिल्लाको अन्तर्वार्तासहितको नतिजा सार्वजनिक गरेको थियो।

नतिजा

 

क्लिक गरेर हेर्नुहाेस्

शिक्षक अन्तर्वार्ता : यस्ताे छ सात जिल्लाकाे नतिजा

क्लिक गरेर हेर्नुहाेस्

शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

याे पनि

शिक्षामन्त्री श्रेष्ठसँग शिक्षक-कर्मचारीको अपेक्षा : बोलेका कुरा लागू गरे हुन्थ्यो

शिक्षामन्त्रीको निर्देशनपछि जनक शिक्षाका निर्देशक झाले भने : वैशाखअघि नै पाठ्यपुस्तक पुगिसक्छ

प्रकाशित: २ चैत २०८० ८:०७ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast