शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकको सिफारिस गर्न थालेको छ। प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदका लागि फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गर्न थालेको हो। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले अहिलेसम्म बाजुरा, … Continue reading शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन