शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

हिमाल प्रेस २६ फागुन २०८० १७:४६
12.6k
SHARES
शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकको सिफारिस गर्न थालेको छ।

प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदका लागि फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गर्न थालेको हो।

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको छ।

आयोगले अहिलेसम्म बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा, कञ्चनपुर, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र स्याङ्जा जिल्लाको नतिजा प्रकाशन गरेको छ।

ललितपुर, स्याङ्जा, काभ्रेकाे नतिजा

तेह्रथुम, नुवाकोट र सिन्धुपाल्चोकको नतिजा 

बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरको नतिजा

प्रकाशित: २६ फागुन २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =