हाम्रो बारेमा

यो वेबसाइट डट न्यूजीनेपाल मिडिया एण्ड रिसर्च प्रा‌. लि‌.को आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, अर्थतन्त्र, विचार, मनोरञ्‍जन, खेल, विश्व-प्रवास, सूचना-प्रविधि, भिडियो तथा जीवनका अनेकन् पाटाहरू केलाउँदै ताजा अपडेट र विश्लेषणलाई समेट्छ। अनि सबै निकायलाई जिम्मेवार बनाउन खबरदारी र नागरिकको पक्षबाट शब्दमार्फत वकालत गर्छ ।