शिक्षामन्त्री श्रेष्ठसँग शिक्षक-कर्मचारीको अपेक्षा : बोलेका कुरा लागू गरे हुन्थ्यो

काठमाडौँ- विद्यालय शिक्षासँग सरोकार राख्ने शिक्षक संघसंगठनहरू नवनियुक्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठबाट शिक्षक-कर्मचारीका लामो समयदेखि थाती रहेका माग र मुद्दा समाधान हुनेमा आशावादी देखिएका छन्। सरकार र शिक्षक-कर्मचारीबीच पेसागत विभिन्न मुद्दामा यसअघि भएका सहमति कार्यान्वयनका लागि पहल गर्ने अपेक्षा उनीहरूको छ। साथै मन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त बनाउने पनि उनीहरूले अपेक्षा गरेका छन्। … Continue reading शिक्षामन्त्री श्रेष्ठसँग शिक्षक-कर्मचारीको अपेक्षा : बोलेका कुरा लागू गरे हुन्थ्यो