शिक्षामन्त्रीको निर्देशनपछि जनक शिक्षाका निर्देशक झाले भने : वैशाखअघि नै पाठ्यपुस्तक पुगिसक्छ

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएकी छन्। सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको बिहीबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा पाठ्यपुस्तक अभाव हुन नहुने बताएकी हुन्। मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराएका थिए। मन्त्री … Continue reading शिक्षामन्त्रीको निर्देशनपछि जनक शिक्षाका निर्देशक झाले भने : वैशाखअघि नै पाठ्यपुस्तक पुगिसक्छ