शिक्षक अन्तर्वार्ता : यस्ताे छ सात जिल्लाकाे नतिजा

हिमाल प्रेस १ चैत २०८० ९:५७
6.3k
SHARES
शिक्षक अन्तर्वार्ता : यस्ताे छ सात जिल्लाकाे नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। आयोगले बुधबार सुनसरी, सिराहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र बर्दिया जिल्लाको अन्तर्वार्तासहितको नतिजा सार्वजनिक गरेकाे छ।

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

यसअघि आयोगले २९ जिल्लाको नतिजा सार्वजनिक गरेको छ।

नतिजा

शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

प्रावि शिक्षक : अन्तर्वार्तामा सफल उम्मेदवारहरूको सूची

प्रकाशित: १ चैत २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =