प्रावि शिक्षक : अन्तर्वार्तामा सफल उम्मेदवारहरूको सूची

काठमाडौँ-  शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हाे। आयोगले आइतबार खोटाङ, बैतडी, दार्चुला र रुकुमपूर्व जिल्लाको अन्तरर्वार्ताको नतिजा प्रकाशन गरेको छ। फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गरिएको … Continue reading प्रावि शिक्षक : अन्तर्वार्तामा सफल उम्मेदवारहरूको सूची