प्राधानमन्त्री वालेन्द्र शाह/फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिएका हुन्।
प्रकाशित: १ भदौ २०८३ २०:२५ | Monday, August 17, 2026
प्रतिक्रिया


