शिक्षक अन्तर्वार्ता : यस्ताे छ सात जिल्लाकाे नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। आयोगले बुधबार सुनसरी, सिराहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र बर्दिया जिल्लाको अन्तर्वार्तासहितको नतिजा सार्वजनिक गरेकाे छ। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो। यसअघि आयोगले २९ जिल्लाको नतिजा सार्वजनिक गरेको छ। … Continue reading शिक्षक अन्तर्वार्ता : यस्ताे छ सात जिल्लाकाे नतिजा