कांग्रेस बागमती प्रदेशको दलको नेता छान्न निर्वाचन गर्ने निर्णय

हिमाल प्रेस ५ पुष २०७९ २०:००
20
SHARES
कांग्रेस बागमती प्रदेशको दलको नेता छान्न निर्वाचन गर्ने निर्णय

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ। कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो।

कांग्रेसले प्रतिनिधिसभामा दलको नेता छान्न बुधबार बिहान मतदान हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =