पश्चिमबाट आउने धम्कीलाई सहदैनौँ : पुटिन

हिमाल प्रेस २७ वैशाख २०८१ १९:२७
30
SHARES
पश्चिमबाट आउने धम्कीलाई सहदैनौँ : पुटिन

मस्को- राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन नसक्ने बिहीबार चेतावनी दिएका छन्।

औपचारिक पोसाकमा सजिएका हजारौँ सैनिकसामु रेड स्क्वायरमा सम्बोधन गर्दै उनले युक्रेनमा लडिरहेका आफ्नो सेनाको प्रशंसा गरेका थिए। साथै उनले ‘पश्चिमी सम्भ्रान्तहरू’ लाई विश्वभर द्वन्द्व फैलाएको आरोप लगाएका छन्।

रुसी राष्ट्रपतिले बारम्बार युक्रेनविरुद्धको हालको लडाइँलाई ‘नाजीवाद’ विरुद्ध अस्तित्वको लडाइँका रूपमा प्रस्तुत गरेका छन्। -रासस/एएफपी

प्रकाशित: २७ वैशाख २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =