जिल्लान्तर शिक्षक सरुवा मापदण्ड बनाउँदै शिक्षा मन्त्रालय

हिमाल प्रेस २५ वैशाख २०८१ १६:४९
1.6k
SHARES
जिल्लान्तर शिक्षक सरुवा मापदण्ड बनाउँदै शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्लान्तर शिक्षक सरुवा मापदण्ड बनाइरहेकाे छ। अहिले मापदण्ड तर्जुमाका लागि काम भइरहेको मन्त्रालयका प्रवक्ता केशव दाहालले हिमालप्रेसलाई जानकारी दिए।

उनले भने,‘वैशाखभित्रै सरुवा मापदण्ड जारी गर्ने योजनामा छौँ। काम भइरहेकोले ढिलोमा जेठ पहिलो हप्तासम्म मापदण्ड जारी हुन्छ।’

गत चैत ५ गते शिक्षामन्त्रीस्तरीय निर्णयबाट शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरिएको थियो।

प्रकाशित: २५ वैशाख २०८१ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =