प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस २५ जेठ २०८० ११:१२
6
SHARES

काठमाडौँ- आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ।

प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल जारी छ।

बैठकमा सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

प्रकाशित: २५ जेठ २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =