भेटिइन् स्नेहा

हिमाल प्रेस २६ वैशाख २०८१ २०:१९
544
SHARES
भेटिइन् स्नेहा

काठमाडौँ- कंलकीबाट हराएकी चितवनकी स्नेहा लामिछाने (२०) एक हप्तापछि भेटिएकी छन्। उनलाई पशुपति मन्दिर परिसरमा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

स्नेहा काठमाडौँमा आफन्तकोमा बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेकी थिइन्। उनी वैशाख १९ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८१ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =