कांग्रेस सहमहामन्त्री उपाध्याय र बीजेपी नेता जोलीबीच भेटवार्ता

हिमाल प्रेस २६ माघ २०७९ २०:२८
266
SHARES
कांग्रेस सहमहामन्त्री उपाध्याय र बीजेपी नेता जोलीबीच भेटवार्ता

काठमाडौँ– नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र भारतीय जनता पार्टी (बीजेपी)का नेता डा.विजय जोलीबीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा बीजेपी नेताले नेपालको राजनीति घटनाक्रमबारे चासो व्यक्त गरेका थिए। नेपाल-भारत समबन्धलाई आझ सुदृढ र विश्वासयुक्त बनाउन काम गर्नु पर्ने पनि उनले बताएका थिए।

प्रकाशित: २६ माघ २०७९ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =