एसीसीए डिसेम्बर सेसनको ‘वर्ल्ड टपर’ इमा घिसिङ

हिमाल प्रेस ४ माघ २०७९ १६:२५
22
SHARES
एसीसीए डिसेम्बर सेसनको ‘वर्ल्ड टपर’ इमा घिसिङ

काठमाडौँ- एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को डिसेम्बर २०२२, सेसनमा इमा घिसिङ ‘वर्ल्ड टपर’ बनेकी छन्।

काठमाडौँस्थित सिड फाइनान्सियल एकेडेमीमा अध्ययनरत घिसिङ एए (अडिट एण्ड एस्योरेन्स) र टीएक्स (ट्याक्सेसन) पेपरमा ‘वर्ल्ड टपर’ भएकी हुन्।

यी दुई पेपरको परीक्षामा विश्वभरका १२ हजार ७५० विद्यार्थी सहभागी थिए। घिसिङ सन् २०१८ देखि एसीसीए अध्ययनरत छिन्। एसीसीए विश्वभर एउटै परीक्षा शैली र मान्यताप्राप्त भएको शिक्षा प्रणाली हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =