इलाम-१ : झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

हिमाल प्रेस ११ मंसिर २०७९ १६:४६
64
SHARES
इलाम-१ : झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

काठमाडौँ– इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन्। केहीबेर अघि सकिएको मतगणनामा दुई हजार ९५७ मतान्तरले खनाललाई पराजित गर्दै बस्नेतले चुनाव जितेका हुन्।

प्रकाशित: ११ मंसिर २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =