माघ ७ गते उपसभामुखको निर्वाचन

हिमाल प्रेस ५ माघ २०७९ १५:३२
28
SHARES
माघ ७ गते उपसभामुखको निर्वाचन

काठमाडौँ- संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ। आज बिहीबारको बैठकले सभामुख चयन गरेसँगै उपसभामुखको निर्वाचन पनि तोकिएको हो।

सभामुखमा सत्ता गठबन्धनको समर्थन पाएका एमालेका सांसद देवराज घिमिरे निर्वाचित भए।

घिमिरेले १६७ मत पाए भने कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। एक जनाले कसैलाई पनि मत दिएनन्।

याे पनि :

नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

प्रकाशित: ५ माघ २०७९ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =