नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

काठमाडौँ- नेकपा एमालेका सांसद देवराज घिमिरे संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। घिमिरे सत्ता गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन्। नेपाली कांग्रेसहितका विपक्षी गठबन्धनले भने कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो। घिमिरेको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र … Continue reading नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित