ढुवानी व्यवसायीका समस्याबारे संसदमा छलफल गर्छौं : प्रदीप यादव

हिमाल प्रेस २३ पुष २०७९ १६:१५
42
SHARES
ढुवानी व्यवसायीका समस्याबारे संसदमा छलफल गर्छौं : प्रदीप यादव

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफ्नो पार्टी सरकारमा गएर काम गरेर देखाउने दाबी गरेका छन्।

ढुवानी व्यवसायी महासंघ नेपालको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यादवले २६ गते सरकारलाई विश्वासको मत दिने पार्टीले निर्णय गरिसकेको र सरकारमा जाने तयारीमा रहेको बताए।

‘हामी सरकारमा जान्छौं। सरकारमा गएर जनअपेक्षाअनुसार काम गरेर देखाउछौँ,’ उनले भने। उनले ढुवानी व्यवसायीका समस्या समाधान गर्न संसदमा आवाज उठाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २३ पुष २०७९ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =