शिक्षक अन्तर्वार्ता : यस्ताे छ २९ जिल्लाको नतिजा

हिमाल प्रेस ३० फागुन २०८० १०:५३ | Wednesday, March 13, 2024
शिक्षक अन्तर्वार्ता : यस्ताे छ २९ जिल्लाको नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ।

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

आयोगले अहिलेसम्म २९ जिल्लाका शिक्षक सिफारिस गरेको छ। झापा, तनहुँ, मनाङ, पर्वत, रोल्पा, इलाम, हुम्ला, जुम्ला, दैलेख, अर्घाखाँची, सुर्खेत, डोल्पा, खोटाङ, बैतडी, दार्चुला, रुकुमपूर्व जिल्लाको अन्तरर्वार्तासहितको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ।

त्यसैगरी आयोगका अनुसार बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा, कञ्चनपुर, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, स्याङ्जा जिल्लाको नतिजा प्रकाशन गरिएको छ।



नतिजा यहाँ पनि

शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

प्रकाशित: ३० फागुन २०८० १०:५३ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast