सुनचाँदीकै भाउ बढ्यो

हिमाल प्रेस ३१ भदौ २०८३ ११:१७ | Wednesday, September 16, 2026
सुनचाँदीकै भाउ बढ्यो

काठमाडौँ- सुनचाँदीकै भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ बढेर ३ लाख १ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको सोमबार तोलामा १ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो पनि ९ सय घटेर ३ लाख १ सयमा झरेको थियो। आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर ४ हजार ६ सय ८५ पुगेको छ।

हिजो तोलामा २० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ६ सयमा झरेको थियो।

 

प्रकाशित: ३१ भदौ २०८३ ११:१७ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast