आज बागमती प्रदेशमा प्रदेशस्तरका कार्यालयमा बिदा

हिमाल प्रेस २४ वैशाख २०८३ ६:५९ | Thursday, May 7, 2026
18
SHARES
आज बागमती प्रदेशमा प्रदेशस्तरका कार्यालयमा बिदा

काठमाडौँ- बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।

प्रदेशको राजपत्रको खण्ड ९ स‌ख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २४ वैशाख २०८३ ६:५९ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast