काठमाडौँ- सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो।
भौतिक र सहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ।
प्रकाशित: १५ जेठ २०८३ १७:२४ | Friday, May 29, 2026
प्रतिक्रिया




