इलाम-२ मा खस्यो ४० प्रतिशत मत

हिमाल प्रेस १५ वैशाख २०८१ १३:३८
इलाम-२ मा खस्यो ४० प्रतिशत मत

काठमाडौँ- इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ।

निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो।

बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो।

इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन्।

 

प्रकाशित: १५ वैशाख २०८१ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =