बैठकमा धेरै आलोचना होला भनेको कम भयो : शेरबहादुर देउवा

हिमाल प्रेस १० साउन २०८० १९:२०
34
SHARES
बैठकमा धेरै आलोचना होला भनेको कम भयो : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो धेरै आलोचना होला भन्ने अनुमान गरे पनि कम भएको बताएका छन्। साउन २ गतेदेखि जारी बैठकको निर्णय सुनाउनेक्रममा आज बुधबार देउवाले का आलोचना खेप्नु परेको बताएका हुन्।

‘यो बैठकमा धेरै आलोचना होला भनेको कम भयो। मैले अरु भन्नु केही छैन। धेरै साथीहरूले रचनात्मक र राम्रा राम्रा सुझाव दिनु भयो, हामीले मनन गरेका छौँ’ देउवाले भने।

देउवाले महासमिति बैठकको मिति तय भइसकेको र त्यसबेला अझै छलफल गरिने बताए।

बैठकमा धेरै आलोचना होला भनेको कम भयो : शेरबहादुर देउवा

कांग्रेसको महासमिति बैठक मंसिरमा

 

प्रकाशित: १० साउन २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =