कांग्रेसको महासमिति बैठक मंसिरमा

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिरमा बस्ने भएको छ। साउन २ गतेदेखि आज (बुधबार)सम्म जारी केन्द्रीय कार्यसमितिको बैठकले मंसिरमा महासमिति बैठक बोलाउने निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यहरूको बैठक मंसिर ११, १२ र १३ गते काठमाडौँमा बस्ने बताए। कांग्रेसले पार्टीको १४औं महाधिवेशन हुँदा ०७८ मंसिरमा  ६ महिनाभित्र नीति … Continue reading कांग्रेसको महासमिति बैठक मंसिरमा