बैठकमा धेरै आलोचना होला भनेको कम भयो : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो धेरै आलोचना होला भन्ने अनुमान गरे पनि कम भएको बताएका छन्। साउन २ गतेदेखि जारी बैठकको निर्णय सुनाउनेक्रममा आज बुधबार देउवाले का आलोचना खेप्नु परेको बताएका हुन्। ‘यो बैठकमा धेरै आलोचना होला भनेको कम भयो। मैले अरु भन्नु केही छैन। धेरै साथीहरूले रचनात्मक र … Continue reading बैठकमा धेरै आलोचना होला भनेको कम भयो : शेरबहादुर देउवा