अर्थमन्त्री महत र गैरआवासीय नेपालीबीच भेट

हिमाल प्रेस २४ चैत २०७९ १६:५५
6
SHARES
अर्थमन्त्री महत र गैरआवासीय नेपालीबीच भेट

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतसँग गैरआवासीय नेपालीका प्रतिनिधिले भेट गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीले अर्थमन्त्री महतसँग शुक्रबार भेट गरेका हुन्। भेटमा एनआरएनए प्रतिनिधिले अर्थमन्त्री महतसमक्ष आफ्ना समस्या राखेका थिए।

भेटमा एनआरएनएका प्रतिनिधिले नेपालमा लगानीमैत्री वातावरण बनाउन आग्रह गरे। साथै नागरिकताको निरन्तरतालगायत समस्याबारे पनि जिज्ञासा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणको सन्दर्भमा दुईपक्षबीच छलफल भएको थियो।

प्रकाशित: २४ चैत २०७९ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =