एमाले अध्यक्ष ओलीले गरे मतदान

हिमाल प्रेस २५ फागुन २०७९ १३:०६
6
SHARES
एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौँ- संघीय संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतदानस्थल पुगेका थिए ।

एमालेबाट सुवास नेम्बाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन्। मतदानको समय ३ बजेसम्म तोकिएको छ । मतदानको परिणाम पनि आज नै घोषणा गरिनेछ।

प्रकाशित: २५ फागुन २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =