राप्रपाको रणनीति र कार्यनीति समितिको संयोजक तोकिए रवीन्द्र मिश्र

हिमाल प्रेस १९ फागुन २०७९ ७:१३
14
SHARES
राप्रपाको रणनीति र कार्यनीति समितिको संयोजक तोकिए रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने भएको छ।

केन्द्रीय निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कार्यक्रम खाका बनाई २ महिनाभित्र पेस गर्न वरिष्ठ उपाध्यक्ष मिश्रको संयोजकत्वमा समिति गठन गरेको हो।

उक्त समिति सदस्यहरूमा हेमजंग गुरूङ र उद्धव पौडेल छन्।

प्रकाशित: १९ फागुन २०७९ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =