प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १३:००
14
SHARES
प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

काठमाडौँ- गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।

भण्डारीले ३२ हजार २२७ मत र ज्ञवालीले ३० हजार ९३५ मत ल्याए। २०७४ को निर्वाचनमा भण्डारीलाई ज्ञवालीले हराएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =