मलेसियाविरुद्ध नेपाली टोलीले बनायो पावरप्लेमै ९५ रन

हिमाल प्रेस २१ जेठ २०८३ १२:५१ | Thursday, June 4, 2026
10
SHARES
मलेसियाविरुद्ध नेपाली टोलीले बनायो पावरप्लेमै ९५ रन

काठमाडौँ- एसियन गेम्स छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपाली टिमले आक्रामक ब्याटिङ सुरुवात गरेको छ।

पावरप्ले अर्थात ६ ओभरको खेलमा नेपाली टोली विकेट नगुमाइ ९५ रन बनाएको छ। नेपालका ओपनर आशिफ शेखले १५ बलमा ४८ र कुशल भुर्तेलले २१ बलमा ४३ रन प्रहार गरेका छन्। खेल जारी छ।

प्रकाशित: २१ जेठ २०८३ १२:५१ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast