चीनविरुद्ध मल्लको अर्धशतक, १२९ रन हिर्काएर आउट भए भुर्तेल

हिमाल प्रेस १७ जेठ २०८३ ८:३९ | Sunday, May 31, 2026
चीनविरुद्ध मल्लको अर्धशतक, १२९ रन हिर्काएर आउट भए भुर्तेल

काठमाडौँ- कुशल मल्लले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।

टी–२०आई करिअरमा उनको यो चौथो अर्धशतक हो। यसअघि ओपनर कुशल भुर्तेलले १२९ रन प्रहार गरे। उनले ३५ बलमै शतकसमेत प्रहार गरे।

प्रकाशित: १७ जेठ २०८३ ८:३९ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast