एसियन गेम्स छनोट : मलेसियाविरुद्ध नेपालले ब्याटिङ गर्दै

हिमाल प्रेस २१ जेठ २०८३ १२:०४ | Thursday, June 4, 2026
6
SHARES
एसियन गेम्स छनोट : मलेसियाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ- एसियन गेम्स छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेको छ ।

सिंगापुरमा टस जितेर मलेसियाले बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ।

प्रकाशित: २१ जेठ २०८३ १२:०४ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast