राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

हिमाल प्रेस ३० वैशाख २०८१ ११:२५ | Sunday, May 12, 2024
राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीकृत भएको छ।

नेपालले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई लिएर आलोचना समेत भएको थियो।

प्रकाशित: ३० वैशाख २०८१ ११:२५ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast