घट्यो काठमाडौँ उपत्यकाको तापक्रम, बढ्यो चिसो

हिमाल प्रेस ७ मंसिर २०८३ ६:३० | Monday, November 23, 2026
घट्यो काठमाडौँ उपत्यकाको तापक्रम, बढ्यो चिसो

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियसमा झरेको हो।

हिजो आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। यस हिसाबले अघिल्लो दिनको तुलनामा आज बिहान काठमाडौँ उपत्यकामा चिसो बढेको छ।

प्रकाशित: ७ मंसिर २०८३ ६:३० | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast