काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ।
हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। हिजोको तुलनामा आज चिसो घटेको विभागको भनाइ छ।
प्रकाशित: २ मंसिर २०८३ ६:४० | Wednesday, November 18, 2026
प्रतिक्रिया



