घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस २२ कार्तिक २०८३ ९:५९ | Sunday, November 8, 2026
4
SHARES
घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका  अनुसार आज (आइतबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस देखिएको हो।

अझ यो सुरुवाती मापन मात्र हो।

प्रकाशित: २२ कार्तिक २०८३ ९:५९ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast