काठमाडौँमा चिसो बढेको हो?

हिमाल प्रेस १७ असोज २०८३ ७:४४ | Saturday, October 3, 2026
काठमाडौँमा चिसो बढेको हो?

काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो (शुक्रबार)को तुलनामा आज (शनिबार)को तापक्रम घटेको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस छ।

शुक्रबार बिहान उपत्यकाको न्यूनतम तापक्रम २०.३ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो। आज पनि काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीको बीचमा रहने अनुमान छ।

प्रकाशित: १७ असोज २०८३ ७:४४ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast