झनै चिसियो काठमाडौँ, घट्यो तापक्रम

हिमाल प्रेस ५ मंसिर २०८३ ६:२६ | Saturday, November 21, 2026
2
SHARE
झनै चिसियो काठमाडौँ, घट्यो तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यका झनै चिसिएको छ। शुक्रबार ८.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) ८.३ डिग्री सेल्सियस देखिएको हो।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस देखिएको हो। तापक्रम घटेकाले काठमाडौँ झनै चिसो महसुस भएको हो।

प्रकाशित: ५ मंसिर २०८३ ६:२६ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast