बढ्यो काठमाडौँको न्युनतम तापक्रम

हिमाल प्रेस २८ कार्तिक २०८३ ६:२५ | Saturday, November 14, 2026
6
SHARES
बढ्यो काठमाडौँको न्युनतम तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम आज (शनिबार) बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको छ।

शुक्रबार तापक्रम काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजेको अन्तिम मापनमा १०.३ डिग्री सेल्सियस कायम भएको थियो।

प्रकाशित: २८ कार्तिक २०८३ ६:२५ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast