काठमाडौँ- काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको छ।
हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको थियो।
प्रकाशित: २९ कार्तिक २०८३ ६:५९ | Sunday, November 15, 2026
प्रतिक्रिया



