चितवनविरुद्ध पहिले ब्याटिङमा काठमाडौँ

हिमाल प्रेस २३ कार्तिक २०८३ १७:१२ | Monday, November 9, 2026
चितवनविरुद्ध पहिले ब्याटिङमा काठमाडौँ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँले ब्याटिङ गरेको हो।

तीन खेलमा जित र एक खेलमा हार भोगेको काठमाडौँ गोर्खाज ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

समान चार खेलबाट दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ।

प्रकाशित: २३ कार्तिक २०८३ १७:१२ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast