देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

हिमाल प्रेस २३ भदौ २०८३ २०:५५ | Tuesday, September 8, 2026
देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन्।

जेनजी सहिद दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले भनेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

सरकारले जेनजी दीवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: २३ भदौ २०८३ २०:५५ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast