सुनको भाउ तोलामा ४ हजार ७ सयले बढ्यो

हिमाल प्रेस १४ असार २०८३ ११:०४ | Sunday, June 28, 2026
8
SHARES
सुनको भाउ तोलामा ४ हजार ७ सयले बढ्यो

काठमाडौँ-  सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो ।

शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १४ असार २०८३ ११:०४ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast