अमेरिकाले टस जितेर ब्याटिङ गर्दै : भुर्तेललाई अवसर, इशानको डेब्यु

हिमाल प्रेस २ जेठ २०८३ ९:१७ | Saturday, May 16, 2026
अमेरिकाले टस जितेर ब्याटिङ गर्दै : भुर्तेललाई अवसर, इशानको डेब्यु

काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा टस हार्दै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाली टोलीमा इशान पाण्डेले नेपाली टोलीबाट डेब्यु गर्दै छन् टोलीमा कुशल भुर्तेलले पुनरागमन गरेका छन् ।

प्रकाशित: २ जेठ २०८३ ९:१७ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast