क्रिकेट टोली स्वदेश फिर्ता

हिमाल प्रेस ३ कार्तिक २०८३ २१:१२ | Tuesday, October 20, 2026
4
SHARES
क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ- आईसीसी विश्वकप लिग–२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।

ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा सहभागिता जनाएर नेपाली टोली मंगलबार बेलुका स्वदेश आइपुगेको हो।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ .क्यान) का प्रतिनिधिहरूले स्वागत गरेका थिए।

लिग–२ को अन्तिम शृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले श्रृंखलाको चारमध्ये तीन खेलमा जित निकाल्यो।

नेपालले श्रृंखलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित: ३ कार्तिक २०८३ २१:१२ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast