मोदीको ह्याट्रिक, भोट भने घट्यो

हिमाल प्रेस २२ जेठ २०८१ २०:२६
90
SHARES
मोदीको ह्याट्रिक, भोट भने घट्यो

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट विजयी भएका छन्। उनी एक लाख ५२ हजार मतान्तरले पुनः निर्वाचित भएका हुन्।

उनी यहाँबाट तेस्रोपटक निर्वाचित भएका हुन्। यद्यपि उनको भोट भने पहिलेको भन्दा घटेको छ। सन् २०१९ को चुनावमा उनी चार लाख बढी मतान्तरले निर्वाचित भएका थिए।

प्रकाशित: २२ जेठ २०८१ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =